फ्रान्सेली

वि.

  1. फ्रान्ससम्बन्धी; फ्रान्सको।
  2. फ्रान्समा उत्पन्न वा उत्पादित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)