फ्रिज

ना. [अङ्.]

  1. नकुहियोस्, नबिग्रियोस्, ताजै रहोस् र तरलवस्तु जमोस् भन्ने उद्देश्यले भण्डारण गरिने यान्त्रिक उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)