फ्री

वि. [अङ्.]

  1. स्वतन्त्र; स्वाधीन।
  2. सित्तैँ; पैसा वा शुल्क नलाग्ने।
  3. बाधाअड्काउ केही नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)