फ्रुबी ढ्याचु
ना. [भो. ब.]
- हिउँ पग्लेका बेलामा नेपाल र तिब्बतका बिच आवतजावत गर्ने सिन्धुपाल्चोकमा पर्ने एक घाटी; हिमाली भन्ज्याङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)