फ्रेन्च
वि. [अङ्.]
- फ्रान्ससम्बन्धी; फ्रान्सको; फ्रान्सेली।
- फ्रान्सका निवासी।
- फ्रान्सको भाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)