फ्रेम

ना. [अङ्.]

  1. तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो।
  2. ढोका बनाउँदा रहने काठको चौकोस।
  3. साइकिलको च्यासिस।
  4. कम्पोज भएको म्याटर हाली फर्मा कस्ने फलामको चारकुने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)