फ्रयाङ्कना. [फ्रे.]स्विटजरल्यान्ड, बेल्जियम, फ्रान्स आदि देशको मुद्रा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)फ्रेम फ्र्याङ्किङ यन्त्र