फ्र्याङ्किङ यन्त्र

ना. [अङ्. फ्र्याङ्किङ+ सं. यन्त्र]

  1. धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिह्नित गर्ने यन्त्र वा मिसिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)