फ्वाङ्ग/फ्वाङ्ङ
क्रि.वि. [अ.मू. फ्वाङ्+ग/ङ]
- काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी।
- बन्चराले चिरिएको दाउरो उच्छिट्टिँदा शब्द आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फ्वाङ्+ग/ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)