फ्वासफ्वास
क्रि.वि. [अ.मू. फ्वास्+अ(द्वि.)]
- कुनै फस्को वा खुकुलो वस्तु बारम्बार फुट्ने वा चुँडिने किसिमले।
- चुरोट, बिँडी आदिको सर्का तान्दै धुवाँ उडाएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फ्वास्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)