ब
- देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये तेइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बाटुलो ब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)