बँझिनु

अ.क्रि. [बाँझो+इ+नु]

  1. बाँझो हुनु; बाँझो बस्नु।
  2. एकचोटि आवाद भएको जमिन पछि पर्ती पार्नु; बाँझिनु।
  3. स्त्रीजातिमा सन्तान नहुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)