बँधेर्नु

स.क्रि. [बाँध्+एर्+नु]

  1. कसैलाई काममा व्यस्त तुल्याउनु; कामकाजमा अलमल्याइराख्नु।
  2. बाँध्नु; कस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)