बइन

ना. [प्रा. वयण]

  1. राम्रो वा नराम्रो कुराको बयान।
  2. प्रसिद्धि; ख्याति; नामचलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)