बक्नु

स.क्रि.

  1. आफ्नै मुखले कुनै कुरा भन्नु।
  2. बयान गर्नु; कहनु।
  3. बेहोसीमा कुनै कुरा भन्नु; बरबराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)