बकपत्र

ना. [बक्+पत्र]

  1. मुद्दामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले बकेका कुरा लेखिएको कागत; साक्षीको बयान लेखिएको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)