बकपुष्प

ना. [सं.]

  1. बकुल्लाका आकारको फूल फुल्ने, फुस्रो र लाम्चो पात हुने एक जातको बोट; त्यसैको फूल, बकुल पुष्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)