बकबक

ना. [बक्+बक्]

  1. कसैलाई मन नपर्ने वा कुनै काम नलाग्ने कुरो; व्यर्थको बकवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)