बकलाटो

वि. [बक+लाटो]

  1. बकुल्ला झैँ लाटो।
  2. पटक्कै नबोल्ने; बोल्नै नसक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)