बकवाद

ना. [बक+वाद]

  1. अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ।
  2. जथाभाबी बोलाइ; खराब वचन; बकबक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)