बकवृत्ति
ना. [सं.]
- अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत।
- बकुल्लो झैँ ढोँगी भक्त; बकुल्लाभगत; बकव्रती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)