बकवादी

वि.

  1. बकवाद गर्ने; अर्काको बदख्वाइँ गर्ने।
  2. बकबक गर्ने; बकबके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)