बकव्रती
वि.
- बकुल्लाको जस्तो ध्यान गर्ने; साधुको वेशमा रहेको महाको ठग।
- ढोँगी; आडम्बरी; बकवेदान्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)