बकस

ना. [फा. बख्श]

  1. कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिइने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)