बकाउनु

प्रे.क्रि. [बक्+आउ+नु]

  1. सोधपुछ गरेर कसैलाई केही कुरा बक्न लगाउनु; बयान गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)