बकिनु

क.क्रि. [बक्+इ+नु]

  1. आफ्नै मुखले कुनै कुरो भनिनु; बक्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)