बकुची
ना. [सं. बाकुची]
- ससाना लाम्चा पात हुने, गुलाबी रङको फूल फुल्ने, बाटुलो, चेप्टो, कालो र कडा गेडाहरू फल्ने एक जातको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बाकुची]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)