बकुल
ना. [सं.]
- खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)