बकुला
ना. [अ. बाकल]
- लाम्चा र साना पात हुने, आँख्लैपिच्छे कोसा फल्ने, कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइने एक जातको बोट; सोही कोसा वा गेडा; सिमचना; सिम्बीचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. बाकल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)