बकुला सिमी

ना.

  1. लाम्चा पात हुने, छोटा कोसा लाग्ने र तरकारी खाने काममा आउने एक प्रकारको बोट; सोही बोटका कोसा वा गेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)