बकुल्लो

ना. [सं. बक+उल्लो]

  1. लामो घाँटी, लामा खुट्टा र पुच्छर छोटो हुने, सेतो रङको एक पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)