बकेर्नू/बकेर्नो

वि. [सं. वष्कयिणी]

  1. दुध थाक्ने बेला भएको दुहुनो (गाईभैँसी)।
  2. त्यसैको बाछो वा पाडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)