बकैया
ना. [सं. वक्तिक]
- बाङ्गोटिङ्गो बोट तथा खैरो बोक्रा हुने एक जातको धान; त्यसैको चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वक्तिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)