बक्खु

ना. [वै. प्रा. बक्ख]

  1. मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र।
  2. जुवामा ताल मारिसकेपछि घाइते नभएका च्याँखेले थापेको धन।
  3. बिनसित्ति; निष्प्रयोजन; व्यर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)