बक्खे
ना. [बक्खु+ए]
- डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको, तलुवाको माथिल्लो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)