बक्यौता

वि. [बाँकी< अ. बाँकी+यौता]

  1. बाली, मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको।
  2. बुझबुझारथ गर्न बाँकी रहेको; कामकारबाई मिलाउन बाँकी रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)