बक्खे आरो

ना.

  1. बक्खे सिउने काममा प्रयोग हुने ठुलो खालको सियो; डबलसोलवाला जुत्ता सिउने सियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)