बक्साउनी
ना.
- दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर।
- बकस पाए बापत लाग्ने दस्तुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)