बक्साउनु

स.क्रि.

  1. उच्च अधिकारीको स्वीकृति लिनु; आदेश गराउनु।
  2. बक्सन लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)