बक्सिस

ना. [फा. बख्शिश]

  1. कुनै काम गरेबापत वा रिझाएर आफूभन्दा निम्न स्तरका व्यक्तिलाई त्यसै वा पारिश्रमिकका अतिरिक्त इनामस्वरूप दिइने रकम वा वस्तु; बकस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)