बक्सिनु

स.क्रि.

  1. बकस दिनु; बक्सनु।
  2. बकस दिने काम गरिनु; बकस दिइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)