बखता

ना. [सं. भक्त]

  1. भुटेर बोक्रा छुट्ट्याइएको चना, भटमास, केराउ आदिको खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)