बखान्नु
स.क्रि. [बखान+नु]
- बखान गर्नु; बयान गर्नु।
- तारिफ गर्नु; प्रशंसा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)