बखान
ना. [सं. व्याख्यान]
- कुनै कुराको वर्णन; बयान।
- तारिफ गर्ने काम; प्रशंसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)