बगलिस

ना. [अङ्. बकल]

  1. जुत्तामा कुर्कुच्चा घुसार्न सजिलो तुल्याउने चेप्टो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)