बगली

ना. [फा. बगली]

  1. कोट, इस्टकोट आदिका अगाडिपट्टि बाहिर-भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा, कलम आदि राख्नका निम्ति बनाइएको थैलोजस्तो वस्तु; गोजी; खल्ती; जेब; पाकेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)