बगालिनु

अ.क्रि.

  1. बगालमा मिलेर हिँड्नु।
  2. बिहिलिनु; बाटो बिराउनु।
  3. भालेपोथी मिसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)