बगाले

वि. [बगाल+ए]

  1. ठुलो बगाल हुने; धेरै पाठापाठी जन्माउने (बाख्री, भेडी इ.)।
  2. बगालमा हिँड्ने वा बस्ने।
  3. बगालसँग सम्बन्धित; बगालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)