बगैँचे

वि.

  1. बगैँचाको; बगैँचासम्बन्धी।
  2. बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्; बघैँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)