बग्गी
ना. [अङ्. बोगी]
- कोठाजस्तो बस्ने ठाउँ भएको, घोडाले तान्ने एक किसिमको सवारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)